
असंरक्षित / सडक बालबालिकाहरुको ब्यबस्थापन अन्तर्गत हाल सम्म भएको प्रगति समिक्षा, बिद्यालय शिक्षाको बर्तमान अवस्था ,अवसर र चुनौतीहरु, बालबालिकाहरुलाई मध्यपान ,धुम्रपान जस्ता दुर्व्यसनबाट सुरक्षित राख्न अपनाउन पर्ने रणनीतिहरुको बिषयहरुमा छलफल गरि आवश्यक निर्णय लिनका लागि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख श्री द्रोण बहादुर खत्री ज्युको अध्यक्षतामा विभिन्न सरोकारवालाहरु सङ्ग बैठक सम्पन्न ।
– मिति २०७९ पुस २५ सोमबार ।