
- आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम जिल्ला समन्वय समिति गुल्मीका प्रमुख श्री द्रोण खत्रीको प्रमुख आतिथ्यता, जि.स.स उपप्रमुख श्री तेजेन्द्र सलामी मगर , सामाजिक विकास मन्त्रालयका सचिब श्री कृष्ण प्रसाद पन्थ,प्रमुख जिल्ला अधिकारी लगायत गुल्मी जिल्लाका स्थानीयतहहरुका उपप्रमुखज्युहरु लगायत अन्य सरोकारवालाहरुको विशेष उपस्थितिमा सम्पन्न ।
मिति २०८० जेष्ठ ०५ गते शुक्रबार