मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेशको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा “मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम” सम्बन्धी अन्तर्कृया तथा छलफल सम्पन्न । जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी पल्लिकोट स्वास्थ्य चौकीको सभाहल छत्रकोट गाउँपालिकामामा सम्पन्न । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते सन्चालन भैरहेको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न । गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा संचालन । मालिका गाउँ पालिका गुल्मी र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय पहिचानसंग जोडिएको मालिकाको रैथाने आलुको “ब्रान्ड लेबल र प्याकेज” सार्वजनिक तथा आयातित संस्कार र परिकारको सट्टा रैथाने आलुको अर्गानिक परिकार प्रदर्शन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को्को कार्यालय राप्ती उपत्यका (देउखुरी ) ,नेपालको आयोजनामा अन्तर्कृया सम्पन्न। १६ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति गुल्मी द्वारा बिबिध कार्यक्रम गरि मनाइयो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न ।

जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख श्री द्रोण खत्रीज्युको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्थानियतहका प्रमुख / उपप्रमुख ज्युहरुको विशेष उपस्थिति मा जिल्ला समन्वय अधिकारी श्री श्रीजना मिश्र द्वारा गुल्मी जिल्ला समन्वय समिति गुल्मीले आफ्नो कार्यक्षेत्र र कानुनी सिमाभित्र रही आ• व• २०७९/०८० मा स्थानीय तह एवम अन्य कार्यालय हरुले गरेका सेवा प्रबाह र विकास निर्माण सम्बन्धी कार्यहरुको एकिकृत विवरण तयार गरि प्रशासनिक तथा विकासात्मक गतिबिधीहरुलाई प्रस्तुत गर्नुभएको थियो । साथै दोस्रो चरणमा पत्रकार सम्मेलन गरि कार्यक्रम का अध्यक्ष ज्युले वार्षिक प्रगति प्रतिबेदन सार्वजनिकिकरण गर्नुभएको थियो ।

Skip to toolbar