मालिका गाउँ पालिका गुल्मी र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय पहिचानसंग जोडिएको मालिकाको रैथाने आलुको “ब्रान्ड लेबल र प्याकेज” सार्वजनिक तथा आयातित संस्कार र परिकारको सट्टा रैथाने आलुको अर्गानिक परिकार प्रदर्शन कार्यक्रम जिल्ला समन्वय समिति गुल्मीका प्रमुख श्री द्रोण खत्रीको प्रमुख आतिथ्यता, स्थानिय तहका प्रमुख /अध्यक्ष ,उपप्रमुख / उपाध्यक्ष , प्रमुख जिल्ला अधिकारी ,स्थानीयतहका प्रमुख प्रशासकिय अधिकृतज्युहरु तथा अन्य सरोकारवालाहरुको बिशेष उपस्थितिमा सम्पन्न भएको छ ।