मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को्को कार्यालय राप्ती उपत्यका (देउखुरी ) ,नेपालको आयोजनामा प्रदेश सरकारको सोंच ” समृद्ध लुम्बिनी ,आत्मनिर्भर प्रदेश ” भन्ने मुल नाराका साथ मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख श्री द्रोण खत्रीको प्रमुख आतिथ्यतामा स्थानिय तहका प्रमुख/उपप्रमुख ,अध्यक्ष /उपाध्यक्ष , जिल्ला प्रमुख अधिकारी , नागरिक समाज तथा अन्य संबन्धित सरोकारवालाहरुको उपस्थितिमा रेसुङ्गा नगर सभाहलमा सम्पन्न भएको छ ।