
शिक्षा विकास तथा समन्वय इकाइ तम्घास गुल्मीको आयोजनामा बिद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि न्यून हुनाका कारण र समाधानको खोजी सम्बन्धि जिल्लास्तरीय माध्यमिक तहका प्रधानाध्यापकहरुको गोष्ठी जिल्ला समन्वय प्रमुख श्री द्रोण खत्रीको प्रमुख आतिथ्यता, जिल्ला समन्वय उपप्रमुख, नगरपालिका प्रमुख/उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष /उपाध्यक्षज्युहरुको बिशेष आतिथ्यता तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न ।
मिति : २०८० बैशाख १५ गते शुक्रबार ।