स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी पल्लिकोट स्वास्थ्य चौकीको सभाहल छत्रकोट गाउँपालिकामामा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख श्री द्रोण खत्री , जि.स.स उपप्रमुख श्री तेजेन्द्र सलामी मगर, छत्रकोट गाउँपालिका प्रमुख श्री राम प्रसाद पाण्डे,पालिका उपाध्यक्ष , जिल्ला समन्वय अधिकारी ,स्थानिय तहका स्वास्थ्य संयोजकज्यु हरु लगायत अन्य सरोकारवालाहरुको विशेष आतिथ्यतामा र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख श्री पशुपति आचार्य ज्युको सभाध्यक्षमा सुरु भएको ( ५ र ६ गते )दुई दिने कार्यक्रम आज शनिबार संपन्न भएको छ ।
मिति :२०८० असोज ६ गते शनिबार ।