असंरक्षित / सडक बालबालिकाहरुको ब्यबस्थापन सम्बन्धी बैठक सम्पन्न । १२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न । स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न । आ.व २०७८।०७९ को वार्षिक प्रगति समीक्षा तथा आ.व २०७९।०८० को कार्यक्रम सार्वजनिकीकरण सम्पन्न कानूनहरुको हार्डकपी तथा सफ्टकपी उपलव्ध गराइदिने सम्वन्धमा (स्थानीय तह सबै, गुल्मी) । क्षतिको विवरण पठाउने सम्बन्धमा। समिक्षा फर्मेट २०७५ आ.ब.२०७४/७५ को ज्यामी ज्याला, ढुवानी रेट तथा निर्माण सामग्रीहरुको स्वीकृत जिल्ला दररेट गुल्मी जिल्लाका कार्यकारी अधिकृतहरुको विवरण जिल्ला वास रणनीतिक योजना २०७३

१२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न ।

स्थानीय तहको वित्तीय सुशासन  जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम  गुल्मी जिल्लाका २ नगर र १० गाउँपालिका गरि १२ वटा  स्थानिय तहमा जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा सम्पन्न भएको छ ।स्थानीय तहको वित्तीय  प्रणाली ब्यवस्थित ,पारदर्शी , विधिसम्मत र प्रभावकारी बनाउन  र स्थानीय ब्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरि यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई अभिबृद्दी गर्नका लागि याे कार्यक्रमकाे आयोजना गरिएको हाे । सोही सम्बन्धमा यस सँग सम्बन्धित विभिन्‍न सूचक माथि छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख  द्रोण बहादुर खत्री ज्यु काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

Skip to toolbar