लुम्बिनी प्रदेश योजना आयोग र ADB को सहकार्यमा Resource Mapping and economic growth diagnostics बिषयमा अध्ययनको लागि पाल्नुभएका पुर्व सचिब मुकुन्द प्रसाद पौडेल समेतको समूह जिल्ला समन्वय समिति गुल्मीका पदाधिकारी र कर्मचारीहरु सङ्ग छलफल गर्दै । सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षण तथा ब्यबस्थापन कार्यक्रम स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा श्री सिद्दबाबा मा.वि. तम्घासमा सम्पन्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेशको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा “मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम” सम्बन्धी अन्तर्कृया तथा छलफल सम्पन्न । जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी पल्लिकोट स्वास्थ्य चौकीको सभाहल छत्रकोट गाउँपालिकामामा सम्पन्न । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते सन्चालन भैरहेको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न । गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा संचालन । मालिका गाउँ पालिका गुल्मी र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय पहिचानसंग जोडिएको मालिकाको रैथाने आलुको “ब्रान्ड लेबल र प्याकेज” सार्वजनिक तथा आयातित संस्कार र परिकारको सट्टा रैथाने आलुको अर्गानिक परिकार प्रदर्शन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को्को कार्यालय राप्ती उपत्यका (देउखुरी ) ,नेपालको आयोजनामा अन्तर्कृया सम्पन्न। १६ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति गुल्मी द्वारा बिबिध कार्यक्रम गरि मनाइयो ।

१२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न ।

स्थानीय तहको वित्तीय सुशासन  जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम  गुल्मी जिल्लाका २ नगर र १० गाउँपालिका गरि १२ वटा  स्थानिय तहमा जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा सम्पन्न भएको छ ।स्थानीय तहको वित्तीय  प्रणाली ब्यवस्थित ,पारदर्शी , विधिसम्मत र प्रभावकारी बनाउन  र स्थानीय ब्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरि यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई अभिबृद्दी गर्नका लागि याे कार्यक्रमकाे आयोजना गरिएको हाे । सोही सम्बन्धमा यस सँग सम्बन्धित विभिन्‍न सूचक माथि छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख  द्रोण बहादुर खत्री ज्यु काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

Skip to toolbar