जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी पल्लिकोट स्वास्थ्य चौकीको सभाहल छत्रकोट गाउँपालिकामामा सम्पन्न । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते सन्चालन भैरहेको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न । गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा संचालन । मालिका गाउँ पालिका गुल्मी र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय पहिचानसंग जोडिएको मालिकाको रैथाने आलुको “ब्रान्ड लेबल र प्याकेज” सार्वजनिक तथा आयातित संस्कार र परिकारको सट्टा रैथाने आलुको अर्गानिक परिकार प्रदर्शन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को्को कार्यालय राप्ती उपत्यका (देउखुरी ) ,नेपालको आयोजनामा अन्तर्कृया सम्पन्न। १६ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति गुल्मी द्वारा बिबिध कार्यक्रम गरि मनाइयो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । शिक्षा विकास तथा समन्वय इकाइ तम्घास गुल्मीको आयोजनामा बिद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि न्यून हुनाका कारण र समाधानको खोजी सम्बन्धि जिल्लास्तरीय माध्यमिक तहका प्रधानाध्यापकहरुको गोष्ठी सम्पन्न।

अभिलेख



शीर्षक प्रकार मिती साखा डाउनलोड
वार्षिक प्रगति समीक्षा गोष्ठी प्रतिवेदन २०७२/७३ २०७३/०५/०५ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
२०७३/५/५ वार्षिक प्रगति समीक्षा गोष्ठी प्रतिवेदन २०७२/७३
लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण र लैंगिक बजेट परिक्षण प्रतिवेदन २०७३-०३-१९ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण र लैंगिक बजेट परिक्षण प्रतिवेदन
जिल्लास्थित सार्वजनिक निकायहरुको एकिकृत नागरिक वडापत्र-२०७२ २०७२-१२-२३ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
जिल्लास्थित सार्वजनिक निकायहरुको एकिकृत नागरिक वडापत्र-२०७२
जिल्लास्थित सार्वजनिक कार्यालयहरुको आ.व.२०७१/७२ सम्मको खेर नजाने सम्पत्ति तथा बेरुजु अभिलेख २०७२,गुल्मी २०७२-१२-२३ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
जिल्लास्थित सार्वजनिक कार्यालयहरुको आ.व.२०७१/७२ सम्मको खेर नजाने सम्पत्ति तथा बेरुजु अभिलेख २०७२,गुल्मी
लेखापरीक्षण प्रतिवेदन २०७१/७२ २०७२-११-१० सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
लेखापरीक्षण प्रतिवेदन २०७१/७२
सामाजिक परीक्षण प्रतिवेदन २०७२ २०७२-०८-६ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
आ.व.२०७१/७२ को सामाजिक परीक्षण प्रदिवेदन २०७२
लेखापरीक्षण प्रतिवेदन २०७०/७१ 2072-10-10 सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
लेखापरीक्षण प्रतिवेदन २०७०/७१
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम :: बार्षिक प्रगति प्रतिवेदन आ.व.२०७१/७२ २०७२-०६-१६ LGCDP विस्तृत हेर्नुहोस डाउनलोड
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम :: बार्षिक प्रगति प्रतिवेदन आ.व.२०७१/७२
वार्षिक समीक्षा प्रतिवेदन आ.व.२०७१/७२ २०७२-०६-२२ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
जिल्ला विकास समिति, गुल्मीको वार्षिक समीक्षा प्रतिवेदन आ.व.२०७१/७२
जन्म दर्ता सुचना फारम विस्तृत हेर्नुहोस डाउनलोड
जन्म दर्ता सुचना फारम
बसाईसराई दर्ता सूचना फारम विस्तृत हेर्नुहोस डाउनलोड
बसाईसराई दर्ता सूचना फारम
मृत्यु दर्ता सूचना फारम विस्तृत हेर्नुहोस डाउनलोड
मृत्यु दर्ता सूचना फारम
विवाह दर्ता सूचना फारम विस्तृत हेर्नुहोस डाउनलोड
विवाह दर्ता सूचना फारम
सम्बन्धविच्छेद दर्ता सूचना फारम विस्तृत हेर्नुहोस डाउनलोड
सम्बन्धविच्छेद दर्ता सूचना फारम

Skip to toolbar