लुम्बिनी प्रदेश योजना आयोग र ADB को सहकार्यमा Resource Mapping and economic growth diagnostics बिषयमा अध्ययनको लागि पाल्नुभएका पुर्व सचिब मुकुन्द प्रसाद पौडेल समेतको समूह जिल्ला समन्वय समिति गुल्मीका पदाधिकारी र कर्मचारीहरु सङ्ग छलफल गर्दै । सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षण तथा ब्यबस्थापन कार्यक्रम स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा श्री सिद्दबाबा मा.वि. तम्घासमा सम्पन्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेशको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा “मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम” सम्बन्धी अन्तर्कृया तथा छलफल सम्पन्न । जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी पल्लिकोट स्वास्थ्य चौकीको सभाहल छत्रकोट गाउँपालिकामामा सम्पन्न । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते सन्चालन भैरहेको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न । गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा संचालन । मालिका गाउँ पालिका गुल्मी र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय पहिचानसंग जोडिएको मालिकाको रैथाने आलुको “ब्रान्ड लेबल र प्याकेज” सार्वजनिक तथा आयातित संस्कार र परिकारको सट्टा रैथाने आलुको अर्गानिक परिकार प्रदर्शन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को्को कार्यालय राप्ती उपत्यका (देउखुरी ) ,नेपालको आयोजनामा अन्तर्कृया सम्पन्न। १६ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति गुल्मी द्वारा बिबिध कार्यक्रम गरि मनाइयो ।

सूचना तथा समाचार


आ.व.०७१/०७२ सम्मको बेरुजु विवरण

जिल्ला विकास समितिको कार्यालयमा रहेको रेकर्ड अनुसार आ.व.०७१/०७२ सम्मको बेरुजु विवरण



इलाका स्तरीय योजना तर्जुमा गोष्ठीबाट प्राथमिकिकरण तथा गाउँ परिषदबाट पारित योजनाहरुको विवरण २०७२

इलाका स्तरीय योजना तर्जुमा गोष्ठीबाट प्राथमिकिकरण तथा गाउँ परिषदबाट पारित योजनाहरुको विवरण २०७२



सामाजिक परीक्षण प्रतिवेदन २०७२

सामाजिक परीक्षण प्रतिवेदन २०७२ (Click Here to Download)




जिविस गुल्मीको बजेट सिमा तथा मार्गदर्शन

२०७२/०९/२० जिविस गुल्मीको बजेट सिमा तथा मार्गदर्शन (Click Here to Download)



लेखापरीक्षण प्रतिवेदन २०७०/७१

२०७२/१०/१० लेखापरीक्षण प्रतिवेदन २०७०/७१



आयोजना माग फाराम आ.व. ०७३/७४ फर्मेट

२०७२/०९/०५ आयोजना माग फाराम आ.व. ०७३/७४ फर्मेट



आयोजना छनोटका आधार

२०७२/०८/११ आयोजना छनोटका आधारहरु



आ.व. २०७०/७१ को MCPM नतिजा

आ.व. २०७०७१ को MCPM नतिजा  



आ.व.२०७२/०७३ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई प्रतिवेदन

आ.व.२०७२०७३ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई प्रतिवेदन



Skip to toolbar