जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी पल्लिकोट स्वास्थ्य चौकीको सभाहल छत्रकोट गाउँपालिकामामा सम्पन्न । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते सन्चालन भैरहेको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न । गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा संचालन । मालिका गाउँ पालिका गुल्मी र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय पहिचानसंग जोडिएको मालिकाको रैथाने आलुको “ब्रान्ड लेबल र प्याकेज” सार्वजनिक तथा आयातित संस्कार र परिकारको सट्टा रैथाने आलुको अर्गानिक परिकार प्रदर्शन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को्को कार्यालय राप्ती उपत्यका (देउखुरी ) ,नेपालको आयोजनामा अन्तर्कृया सम्पन्न। १६ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति गुल्मी द्वारा बिबिध कार्यक्रम गरि मनाइयो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । शिक्षा विकास तथा समन्वय इकाइ तम्घास गुल्मीको आयोजनामा बिद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि न्यून हुनाका कारण र समाधानको खोजी सम्बन्धि जिल्लास्तरीय माध्यमिक तहका प्रधानाध्यापकहरुको गोष्ठी सम्पन्न।

वार्षिक प्रगति प्रतिवेदन


शीर्षक प्रकार मिती साखा डाउनलोड
वार्षिक प्रगति समीक्षा गोष्ठी प्रतिवेदन २०७२/७३ वार्षिक प्रगति प्रतिवेदन २०७३/०५/०५ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
२०७३/५/५ वार्षिक प्रगति समीक्षा गोष्ठी प्रतिवेदन २०७२/७३
लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण र लैंगिक बजेट परिक्षण प्रतिवेदन वार्षिक प्रगति प्रतिवेदन २०७३-०३-१९ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण र लैंगिक बजेट परिक्षण प्रतिवेदन
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम :: बार्षिक प्रगति प्रतिवेदन आ.व.२०७१/७२ वार्षिक प्रगति प्रतिवेदन २०७२-०६-१६ LGCDP विस्तृत हेर्नुहोस डाउनलोड
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम :: बार्षिक प्रगति प्रतिवेदन आ.व.२०७१/७२
वार्षिक समीक्षा प्रतिवेदन आ.व.२०७१/७२ वार्षिक प्रगति प्रतिवेदन २०७२-०६-२२ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
जिल्ला विकास समिति, गुल्मीको वार्षिक समीक्षा प्रतिवेदन आ.व.२०७१/७२
Skip to toolbar