भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । शिक्षा विकास तथा समन्वय इकाइ तम्घास गुल्मीको आयोजनामा बिद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि न्यून हुनाका कारण र समाधानको खोजी सम्बन्धि जिल्लास्तरीय माध्यमिक तहका प्रधानाध्यापकहरुको गोष्ठी सम्पन्न। सूचना ! सूचना !! सूचना !!! गुल्मी जिल्लाका बिकास निर्माणसंग सम्बन्धित कार्यालयहरुको आ.व. २०७९/०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा कार्यक्रम सम्पन्न । असंरक्षित / सडक बालबालिकाहरुको ब्यबस्थापन सम्बन्धी बैठक सम्पन्न । १२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न । स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न । आ.व २०७८।०७९ को वार्षिक प्रगति समीक्षा तथा आ.व २०७९।०८० को कार्यक्रम सार्वजनिकीकरण सम्पन्न कानूनहरुको हार्डकपी तथा सफ्टकपी उपलव्ध गराइदिने सम्वन्धमा (स्थानीय तह सबै, गुल्मी) ।

मालिका गाउँपालिका,गुल्मी

परिचय    गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस मालिका मन्दिरको नामबाट ‘मालिका गाउँपालिका’ नामकरण गरिएको हो ।गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट करिब ४० किलोमिटर उत्तर तर्फको यात्रा गरेपछि यस गाउँपालिकाको कार्यालय पुग्न सकिन्छ. यधपी सदरमुकाम बाट करिब २० किमी को यात्रा पछि मालिका गाउँपालिका मा प्रवेश गर्न सकिन्छ. जिल्लाका जम्मा १२ वटा स्थानीय तह मध्ये यस मालिका गाउँपालिकाको जनसंख्या जम्मा २१७२९ रहेको छ,  यस गाउँ पालिकामा साबिकका ८ वटा गा वि रहेका छन्।

गाउँपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल

ग) क्षेत्रफल :– ९२.४९ वर्ग कि. मि.

घ) सिमाना :– पूर्व – इस्मा गाउँपालिका, पश्चिम – मदाने गाउँपालिका     उत्तर – बागलुंग जिल्ला,   दक्षिण – मदाने गाउँपालिका   

प्रमुख नदीनाला, धार्मिक/ दर्शनीय स्थल 

            मालिका गाउँपालिका पर्यटकीय क्षेत्रको रूपमा पनि परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै मालिका मन्दिर,लेकपोखरा,तिले चुली छन् । यहाँ प्रसिद्ध नदीहरू छल्दी,निस्ती,बडीघाढ  खोलाहरू रहेका छन् ।

Skip to toolbar